नियम १८
अभिलेख राख्नु पर्ने
: (१) कोषले आफुले गरेको काम कारबाहीको अभिलेख दुरुस्त राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम राखिएको अभिलेख कोषको प्रयोजन समाप्त भएपछि कोषले अर्थ मन्त्रालयमा बुझाउनु पर्नेछ ।